नागरिक लगानी कोषको सञ्चालकमा खत्री
आइतबार, ३१ असार २०८०, २१ : ४८
काठमाडौँ । नागरिक लगानी कोषको आइतबार सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।
५२ अर्ब भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठुलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट तीन वर्षका लागि सञ्चालकमा निर्वाचित भएको कोषले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण