प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वान्ट्स साथै रिफरल स्कीम
सोमबार, ०१ साउन २०८०, २० : ५७
काठमाडौँ । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि लोयल्टी प्वान्ट्सका साथै रिफरल स्कीम लन्च गरेको छ ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वान्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिङ्क कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वान्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण