मेस्सीको मियामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)
बुधबार, ०३ साउन २०८०, ०८ : ०८
काठमाडौं । अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मियामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्को फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।
उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो ।
हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ ।
_fXwX5cpscI.jpg)
_5gZsIQjF10.jpg)
_LANZiE6rCN.jpg)
_zCJGRoq5wV.jpg)
_XUI3izvQwv.jpg)
_LTJVUvfq4E.jpg)
_8Jxsqnuatk.jpg)
_2IE09NKtQp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण