इङ्ग्ल्यान्डले त्यो काम गर्यो, जुन अल्जेरिया, अस्ट्रिया, जोर्डन, केप भर्डे र इजिप्टले गर्न सकेका थिएनन्, लियोनेल मेस्सीले गोल गर्न सकेनन् । विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता मेस्सीले पूरै खेलमा केवल एक...