राप्रपाले तोक्यो भूगोलमा जिम्मेवारी, कुन नेताले पाए कहाँको जिम्मेवारी ?(सूचीसहित)
बिहीबार, ०४ साउन २०८०, २० : ४५
काठमाडौँ । सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ । राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो ।
जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म सङ्गठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाको भनाइ छ । केही दिनअघि बसेको राप्रपाको बैठकले एक वर्षभित्र दुई लाख सदस्य थप्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो ।
कार्य विभाजनअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् ।
कुन नेताले कहाँको जिम्मेवारी पाए ? सूची हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण