महिला विश्वकप : जमैकासँग बराबरीमा रोकियो फ्रान्स
आइतबार, ०७ साउन २०८०, १७ : ५३
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको आइतबार खेलिएको खेलमा जमैकाले बलियो फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । समूह ‘एफ’ मा दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।
ब्राजिल र पानामा पनि सोही समूहमा छन् । यी दुई टोलीले भने हालसम्म आफ्नो पहिलो खेल खेलेका छैनन् । खेलको अन्तिम समयमा जमैका १० खेलाडीमा समेटिएको थियो ।
इन्जुरी समयको दोस्रो मिनेटमा जमैकाकी खादिजा सले रातो कार्ड पाएकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण