शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतले जित्यो, नेपाल सात विकेटले पराजित

काठमाडौँ । पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्दै विजयी...