सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो
मङ्गलबार, ०९ साउन २०८०, १७ : २९
बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।
आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले बुटवलतर्फको साइडमा टर्नेलमा पहिरोले ठूलो क्षति पुगेको बताए । उनले सुरुङमाथि पहिरो झर्दा टेनेलको पोर्टल पुरिएको बताए ।
सिद्धबाबा सुरुङमार्ग निर्माणको टेण्डर ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण