विवेकशील साझाले मनायो स्थापना दिवस, तस्बिरहरु
बिहीबार, ११ साउन २०८०, १५ : ५४
_44g0kBvpOo.jpg)
काठमाडौँ । विवेकशील साझा पार्टीले स्थापना दिवस मनाएको छ । विवेकशील साझाले पार्टीको छैटौं स्थापना दिवस मनाएको हो । विवेकशील साझाको साउन ११ गते स्थापना भएको थियो ।