महानगरले भत्कायो सामाखुसी खोलामाथिको ढलान, तस्बिरहरु
सोमबार, १५ साउन २०८०, १५ : ४१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काएको छ । स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको भन्दै सोमबार महानगरको टोलीले भत्काएको हो ।
महानगरले रानीबारी, तिलिङटार मार्गमा सडक विस्तारका क्रममा स्थानीयले मापदण्ड मिचेर ढलानमाथि पुल बनाएको जनाएको छ ।
_PnqmYNEGAv.jpg)
_4eOq47XiBi.jpg)
_A7hKAlD3qZ.jpg)
_h9d1PJEbip.jpg)
_Ky0TPE2GhM.jpg)
_vK3dR0VSNM.jpg)
_jtI0XFvLc2.jpg)
_DLo9Tpa0p2.jpg)
_HhTVFnpaRW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण