फोनपे अभियानका विजेताले पाए आईफोन १३
सोमबार, १५ साउन २०८०, १६ : ४७
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपेले "फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आईफोन १३ जित्ने हो" नामक योजनाको विजेता को घोषणा गरेको छ । कम्पनीले उक्त योजना गत जेष्ठ महिना भरी लागू गरेको थियो | |
जुन योजनाको विजेता अनुप सिकर्मी बनेका हुन् । उनलाई नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानले आईफोन १३ हस्तान्तरण गरेका थिए । |
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार ले आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउँदै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण