रोल्पामा यात्रुवाहक बस दुर्घटना
मङ्गलबार, २३ साउन २०८०, १४ : २०
काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित रिचिमा बस दुर्घटना भएको छ । बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस दुर्घटना भएको रोल्पाका डिएसपी श्याम सारू मगरले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, उनीहरूको अवस्थामा गम्भीर छ । घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउने प्रयास भइरहेको डिएसपी मगरले जानकारी दिए । बसमा १५ जना सवार थिए । तिला नजिकै भएको सो दुर्घटनामा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण