पहिरोमा परि दोलखामा २ जना बेपत्ता
आइतबार, २८ साउन २०८०, १७ : ४४
दोलखा । पहिरोमा परि दोलखामा २ जना वेपत्ता भएका छन् । विगु गाउँपालिका– ६ मा आइतबार दिउँसो १ बजेको समय खसेको पहिरोमा परि २ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीकाअनुसार घटनाबारे जानकारी आएको र विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थल तर्फ प्रहरी पठाइएको र सो स्थान विकट भएकाले प्रहरी पुग्न करिब ३ घण्टा जति लाग्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण