पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरु
काठमाडौँ । पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो ।
पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । पुनः शुक्रबार महानगरले हटाएको शालिक पोखरा लगायतका स्थानमा नागरिकहरुले पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध गरेका छन् ।
प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।
विरोधका क्रममा प्रदर्शनकारीले पुत्ला दहन गर्ने प्रयास गरेपछि प्रहरीसँग घम्साघम्सीसमेत परेकाे थियो ।
_sPlcJYT8Nb.jpg)
_rKm5NVQU7p.jpg)
_ptoeJatHjR.jpg)
_Z1ZIa83b3g.jpg)
_ULYQ7BiQjx.jpg)
_JorNKUbFs2.jpg)
_tXxmcJB7xN.jpg)
_Shsd78GTfC.jpg)
_zN9iGjG0pk.jpg)
_bhArwtGvll.jpg)
_n9eGZLqakr.jpg)
_5RKN84xmXg.jpg)
_kB4jDL2Jhn.jpg)
_6vT7bn5rej.jpg)
_5bR9rFZBBt.jpg)
_7smHCxdvvq.jpg)
_Oe2GDSge5x.jpg)
_2o7R1KJsNy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण