नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने
मङ्गलबार, ३० साउन २०८०, १६ : ३१
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै परिषद्ले भदौ १५ देखि २० गतेसम्म नाम दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
‘स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रमा परीक्षामा २०८० साल भाद्र महिनाको १५ देखि २० गतेसम्म सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सूचनामा भनिएको छ ।
परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्रबारे www.nhpc.gov.np मा सूचना प्रकाशन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण