गृहमन्त्रीकाे दाबी – सुन तस्करीको छानबिन सीआईबीले नै टुंगोमा पुर्याउँछ
आइतबार, ०३ भदौ २०८०, १५ : ५४
१
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको छानबिन सीआईबीले नै गर्ने दोहोर्याएका छन् ।
आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन संगठित अपराध अन्तर्गत अनुसन्धान गर्नुपर्ने भएकाले सीआइबीलाई छानबिनको जिम्मा दिएको बताए ।
उनले भने, ‘कुनै कन्फ्युज नहोस्, किनभने सुन तस्करीको छानबिन सीआईबीले नै गर्छ र निष्कर्षमा पनि पुर्याउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण