माधव नेपालको प्रतिवेदनमाथि झलनाथले गरे टिप्पणी
मङ्गलबार, ०५ भदौ २०८०, १७ : ५८
काठमाडौँ । मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान बस्नेगरी स्थगित भएको छ ।
पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमाथि सम्मानित नेता झलनाथ खनालले आफ्ना धारणा राखेका छन् । उक्त प्रतिवेदनमाथि बुधबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बुधबार बिहान ८ बजेबाट सुरु हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण