काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ । सरकारले संसदमा...