जस्मिन पेन्ट्सको ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक
काठमाडौँ । जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक गरेको छ । आउँदै गरेका चाडपर्वहरुमा थप खुशी प्रदान गर्ने उदेश्यका साथ भदौ १ गतेदेखि १५ गतेसम्मका लागि ग्राहक लक्षित ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना लागु गरिएको कम्पनीको भनाइ छ ।
यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तिमा ७५ हजारको भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिद गर्नुपर्नेछ । त्यसपछि सोबापत एक लक्की ड्र कुपन प्राप्त गर्न सकिनेछ ।
विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तर्गत ४०० जना ग्राहकहरुले बिभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।
त्यसमा १ जनाले Yamaha Ray Z Cooter, ७ जनाले रेड्मी १२ स्मार्ट मोबाइल फोन, २० जनाले स्मार्ट वाच, ४५ जनाले DHI 2.8 ltr इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् । ‘यस अफरले हाम्रो उत्पादनले अझ बढी ग्राहक महानुभावहरुको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ’, कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण