बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
ज्ञानगुन

चन्द्रमामा दुर्घटना भएको रुसी चन्द्रयानको नाम के थियो ?

बुधबार, ०६ भदौ २०८०, १५ : १०
बुधबार, ०६ भदौ २०८०

१, फिफाद्वारा सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगितामा एसियाबाट कतिवटा टोलीको कोटा निर्धारण गरिएको छ ? 
(क) ६ वटा (ख) ७ वटा (ग) ८ वटा (घ) ९ वटा 

२, नेपालमा परराष्ट्र सेवा दिवस कहिले नाइन्छ ?
(क) हरेक वर्ष जेठ १० गते (ख) हरेक वर्ष जेठ ११ गते (ग) हरेक वर्ष जेठ १२ गते (घ) हरेक वर्ष जेठ १३ गते 

३, रुद्राक्षको राजधानी भनेर कुन जिल्लालाई लिइन्छ ?
(क) भोजपुर (ख) सङखुवासभा (ग) खोटाङ (घ) इलाम

४, व्यावसायिक शिक्षाको सुरुवात गर्ने मल्ल राजा को हुन् ?
(क) प्रताप मल्ल (ख) यक्ष मल्ल (ग) भुपतीन्द्र मल्ल (घ) जयस्थिति मल्ल  

५, नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धी नीति कहिले बनेको हो ?
(क) वि.सं. ३०८० साल साउन २१ गते (ख) वि.सं. २०८० साल साउन २२ गते (ग) २०८० साल साउन २३ गते (घ) २०८० साल साउन २४ गते 

६, भारतद्वारा चन्द्रयान– ३ को प्रक्षेपण कहिले गरिएको हो ?
(क) सन् २०२३ जुलाई १३ (ख) सन् २०२३ जुलाई १४ (ग) सन् २०२३ जुलाई १५ (घ) सन् २०२३ जुलाई १६

७, अन्तराष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुन् ?
(क) डा. घनश्याम ज्ञवाली (ख) डा. घनश्याम रेग्मी (ग) डा. चन्द्रकुमार शेर्मा (घ) डा. नवराज लम्साल

८, हरित गृह ज्ञास उत्सर्जन गर्ने प्रमुख तीन मुलुक कुनकुन हुन् ?
(क) चीन, क्यानाडा, बेलायत (ख) अमेरिका, चीन, फ्रान्स (ग) चीन, अमेरिका, भारत (घ) 
भारत, अमेरिका जर्मनी

९, पाण्डाको औषत उमेर कति हुन्छ ?
(क) १७ वर्ष (ख) १८ वर्ष (ग) १९ वर्ष (घ) २० वर्ष

१०, प्रशिद्ध धार्मिक ग्रन्थ चण्डीमा कति अध्याय छ ?
(क) १२ अध्याय (ख) १३ अध्याय (ग) १४ अध्याय (घ) १५ अध्याय 

११, हालै चन्द्रमाको दक्षिण धु्रवमा दुर्घटना भएको रुसी अन्तरिक्ष यानको नाम के थियो ?
(क) लुना २५ (ख) लुना २६ (ग) लुना २७ (घ) लुना २८

                                    सही उत्तर 
१–(ग), २–(क), ३– (ख), ४–(घ), ५–(ग), ६–(ख), ७–(क), ८–(ग), ९–(घ), १०–(ख), ११–(क)
  स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप