बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रमामा सफ्ट ल्यान्डिङमा रुसको विफलता चीनका लागि झट्का ?

रुस र चीनले सन् २०३० सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा स्टेसन बनाउने योजना बनाएका थिए । यस्तोमा प्रश्न के उठ्छ भने लुना–२५ दुर्घटनाग्रस्त भएपछि यी दुई देशले अब सँगै काम गरिराख्लान्...