एमालेको स्थगित सचिवालय बैठक भदौ १३ गते बस्ने
आइतबार, १० भदौ २०८०, ०९ : १७
काठमाडौँ । नेकपा एमालेको भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नुपरेको जनाएको छ । तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण