शीतल निवासमा राष्ट्रपतिद्वारा नेपाल र पाकिस्तानबीचको खेल अवलोकन
बुधबार, १३ भदौ २०८०, १७ : १६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीचको खेल हेरेका छन् । पाकिस्तानमा आजदेखि सुरु भएको एसिया कप अन्तरगत दुई देशबीचको खेल राष्ट्रपतिले शीतल निवासमा टेलिभिजनमार्फत हेरेका हुन् ।
खेल जारी रहँदा राष्ट्रपतिले अभिरुचिका साथ खेल हेरिरहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण