मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ५ देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयाजित छुट्टाछुट्टै समारोहमा केन्याका राजदूत मुनीयिरी पिटर, जोर्डनका राजदूत...