बाह्रबिसे–लिपिङ सडक स्तरोन्नति गर्न सापकोटाको माग
सोमबार, १८ भदौ २०८०, १४ : २३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको तातोपानी नाका पुग्ने बाह्रबिसे देखि लिपिङसम्म पुग्ने २६ किलोमिटर सडक बाढीले क्षतिग्रस्त सडकको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले लिपिङ क्षेत्रको बजारीकरण व्यवस्थित बनाउनेबारे समयमै सरकारले नसोचे त्यहाँ भयावह अवस्था सिर्जना हुनसक्ने बताए ।
‘दीर्घकालीन र रणनीतिक सोचका साथ लिपिङ क्षेत्रको बजारीकरणका लागि हामीले सोच्नुपर्ने हुन्छ’, सापकोटाको भनाइ छ । उनले चीनको तिब्बत क्षेत्रमा चौरी पालनलाई महत्त्व दिएकाले नेपालबाट ढोड लगायतका घाँस यो नाकाबाट निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण