एमाले लुम्बिनी
एमाले लुम्बिनी अधिवेशनको मतदान प्रक्रिया बिहान ७ बजेसम्मका लागि स्थगित
सोमबार, १८ भदौ २०८०, २२ : ४२
बुटवल । एमाले लुम्बिनी प्रदेश अधिवेशनको मतदान मंगलबार बिहानका लागि सारिएको छ। मतपत्र छाप्न ढिला भएको र राति मतदान गर्न कठिनाई हुने भएकोले मंगलबार बिहान ७ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको हो ।
मंगलबार बिहान मतदान हुनेगरी मतदानका सबै कार्यक्रम स्थगित भएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए। रातको समयमा मतदान गर्न कठिन हुने भएकाले मतदान कार्यक्रम स्थगित गरिएको उनले बताए । स्थानीय
प्रशासनले पनि राति मतदान नगर्न आग्रह गरेको भन्दै कार्यक्रम स्थगित गरिएको भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण