साउन महिनामा ५१ करोडको जुस निर्यात
सोमबार, २५ भदौ २०८०, १२ : ०४
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विदेशबाट ५१ करोड ४५ लाख रुपैयाँको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ५१ करोडभन्दा धेरैको जुस निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ८ करोड ३२ लाख रुपैयाँको फ्रोजन जुस निर्यात भएको छ । यस्तै, २४ लाख रुपैयाँको अंगुर जुस निर्यात भएको छ भने ४ करोड ९५ लाख रुपैयाँको भुईकटरको जुस निर्यात भएको तथ्यांक छ ।
यसबाहेक, साउन महिनामा ६७ लाख रुपैयाँको गोलभेडा जुस निर्यात भएको छ भने २ करोड ४७ लाख रुपैयाँको स्याउको जुस निर्यात भएको तथ्यांक छ । यस्तै, ३४ करोड ८० लाख रुपैयाँको मिक्स जुस निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण