काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा समेत मुटुसम्बन्धी समस्या बढेको पाइन्छ । वृद्ध वृद्धा हुन् वा युवा, हर्ट अट्याक, कार्डियक अरेस्टजस्ता समस्याहरू सामान्य हुन थालेका छन् । यसको प्रमुख कारण...