नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्याप्टर गठन
काठमाडौंँ । नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्यापटर कमिटी गठन भएको छ । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र महासचिव अरुणकुमार प्रधानको उपस्थितिमा निर्देशक सनमकुमार बैरागी संयोजकत्वमा बेलायत च्यापटर गरिएको हो ।
बेलायत भरी कर्म थलो बनाएर रहेका नेपाली चलचित्र निर्देशकहरुलाइ एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्रसम्बन्धि काम गर्दा सहज वातावरण बनाउने उदेश्यले यो च्याप्टर गठन गरिएको निर्देशक जनकदीप पराजुलीले बताए ।
च्यापटरको उपसंयोजक प्रदीप शाही रहेका छन् । इनास युके चलचित्र प्रबद्र्धन समिति तथा संयोजक मनिष श्रेष्ठको आयोजना रहेको कार्यक्रममा कलाकार संघ युकेको सह सचिव तथा नायिका सृजना निङ्लेखु, चलचित्र निर्माता पशुराम राई, निर्देशक आर्यम नकर्मी, सविन श्रेष्ठ, दिपेश सिलवाल, आषिश श्रेष्ठ, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार, राजेन्द्र खस लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण