भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा
बुधबार, ०३ असोज २०८०, ११ : २४
बुटवल । नेपालको लागि भारतबेन्जको आधिकारिक विक्रेता ओम्नि मोटर्स प्रालिले बुटवल उपमहानगरपालिका १० कालिका नगरमा पार्टर्स आउटलेट सञ्चालनमा ल्याएको छ ।
ग्राहकको सहजता र भातरबेन्जको जेनयुन पार्टर्सको पहुँच अझै फराकिलो बनाउने उद्देश्यले उक्त पार्टर्स आउटलेट सञ्चालनमा ल्याएको कम्पनीका कस्टुमर सर्भिस हेड सुमन धमलाले जानकारी दिए।
कम्पनीले नेपालमा पहिलो पार्टर्स आउटलेट बुटवलमा सञ्चालनमा ल्याएको हो । अब देशका विभिन्न सहरीमा पार्टर्स आउटलेट विस्तार गर्ने तयारीका रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण