राजनीति
एकीकृत समाजवादीले अपानि सच्यायो
मङ्गलबार, ०९ असोज २०८०, १९ : ३२
काठमाडाैँ । एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनले भने," जिम्मेवारी हेरफेरले केहि विवादजस्तो भएको थियो । आजकाे बैठकले केही कुरा सच्याएको छ ।"
सच्याइएको अपानि केहि दिनमा जारी गरिने उनले जानकारी दिए । एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घाेषणाा पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण