बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

एमाले अधिवेशन : कर्णालीमा निर्वाचन कार्यतालिका सार्वजनिक

शुक्रबार, १२ असोज २०८०, १६ : ०९
शुक्रबार, १२ असोज २०८०

सुर्खेत। कर्णालीमा नेकपा एमालेको नेतृत्वको लागि सर्वसम्मतको सम्भावना टरेसँगै अब निर्वाचनमा जाने निश्चित भएको छ।

त्यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ  । अहिले ४ः३० देखि ६ः३० सम्म मनोनयन दर्ताको समय तोकिएको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप