एमाले कर्णालीको प्रदेश लेखा समितिको सदस्यमा मिजाश मल्ल निर्विरोध निर्वाचित
आइतबार, १४ असोज २०८०, ०७ : ५७
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश लेखा समितिको सदस्यमा रुकुम पश्चिमका मिजाश मल्ल निर्विरोध निर्वाचित हुने भएका छन्।
खुल्ला दुई सदस्यमा मल्लको एकल उम्मेदवारी परेपछि मल्ल सर्वसम्मत निर्वाचित हुने भएका हुन्।
प्रदेश लेखा समितिको दुई सदस्य खुलातर्फ मल्लको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ।
मल्ल एमाले प्रदेश अधिवेशनमा सबै भन्दा कान्छो प्रतिनिधि समेत हुन्। उनी अनेरास्ववियु कर्णाली प्रदेश सह–संयोजक समेत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण