नेपाल एसबीआई बैंकद्वारा छुट सम्झौता
मङ्गलबार, १६ असोज २०८०, १३ : ५१
काठमाडौँ। नेपाल एसबीआई बैंकले कैलालीको टीकापुरस्थित साथी अस्पताल एण्ड रिसर्च सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।
जसअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्राप्त गर्नेछन् ।
उक्त सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्ययक्ष जगदिश्वर पण्डितले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण