५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
मङ्गलबार, १६ असोज २०८०, १६ : ३५
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ ।
सरुवा गरिएका जवानहरुले कार्तिक महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण