स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते (तस्बिरहरु)
सोमबार, २२ असोज २०८०, १६ : १९
काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो ।
सो क्रममा २५ जना घाइते भएको बताइएको छ । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले प्रदर्शन गर्दै आएका छन् । कर्मचारीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
_aGeKgWNDYu.jpg)
_ecrWPQFQQQ.jpg)
_lPCQkI5NGQ.jpg)
_R9IjjSSJXW.jpg)
_QNbgz8nla6.jpg)
_e3oxezV9UG.jpg)
_oaJZEYdvJh.jpg)
_VK3aeHOh9s.jpg)
_DIGvqId5wx.jpg)
_sRU7TwE0Gv.jpg)
_NuZ5bB04nF.jpg)
_HXGTh7cokb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण