पोखरामा चितुवा मृत फेला
बिहीबार, २५ असोज २०८०, १४ : १६
पोखरा । पोखरामा चितुवा मृत भेटिएको छ । बिहीबार पोखरा २० भलामस्थित डाँडागाउँमा चितुवा मृत अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माका अनुसार मृत चितुवालाई वन कार्यालयमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण