भायानेटको २४औँ वार्षिकोत्सव अफरमा पुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड
बिहीबार, २५ असोज २०८०, १४ : २१
काठमाडौँ । भायानेटले २४ औँ वार्षिकोत्सबको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०% सम्म छुट पाउनेछन्।
साथै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको पनि जनाएको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकको २०० एम्बिपिएस इन्टरनेटमा २५० एम्बिपिएस अपग्रेड भएको छ । ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले नि:शुल्क ४०० एम्बिपिएस पाएका भने अन्यको पनि इन्टरनेट नि:शुल्क अपग्रेड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण