इजरायलबाट उद्धार गरेका विद्यार्थीका लागि तीन वटा बसको व्यवस्था
शुक्रबार, २६ असोज २०८०, ०४ : ०८
काठमाडौँ । इजरायलबाट उद्धार गरिएका २५४ नेपालीलाई उपत्यकाभित्रको गन्तव्यमा पुर्याउनका लागि सरकारले बसको व्यवस्था गरेको छ ।
विद्यार्थीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरमा उनीहरु तत्काल बस्ने ठाउँसम्म लैजान रातको समय भएकाले बसको व्यवस्था गरिएको हो । नेपाल प्रहरीका तीन वटा बसमा उनीहरुलाई सेवा दिइएको बताइएको छ ।
सरकारले शुक्रबार बिहान चार्टर विमानबाट इजरायलको द्वन्द्वपछि फसेका नेपालीलाई स्वदेश ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण