उत्तरी अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
आइतबार, २८ असोज २०८०, १४ : २६
काठमाडौँ । उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ ।
साथै अन्य १७ जना घाइते भएका छन् । पुल ए खुमरी सहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विस्फोट भएको थियो ।
मृतकको संख्या अझै बढी हुनसक्ने स्थानीयहरुको भनाइ छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।-सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण