‘महाराजधिराज’ निर्माण घोषणा
आइतबार, २८ असोज २०८०, १८ : ३१
काठमाडौँ । फिल्म ‘महाराजधिराज’ निर्माण हुने भएको छ । निर्देशक परिच्छेद सेनले यो फिल्म बनाउने भएका हुन् । आइतबार घटस्थापनाको अवसर पारेर निर्देशक सेनले फिल्म निर्माण घोषणा गरेका छन् ।
परिच्छेदकै लेखन रहने फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
फिल्म सामाजिक कथामा बन्ने निर्देशक सेनले जानकारी दिए ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति वि.सं २०८१को तिहारमा बताइएको छ । फिल्मको कलाकार छनौटको क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण