प्रदेश
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
आइतबार, २८ असोज २०८०, १८ : ४३
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आजै शपथग्रहण पछि उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
यस्तै कार्की नेतृत्वको मन्त्रीपरिषद्को बैठक पनि आजै बसेको छ । बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजश्व चुहावट रोक्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण