नयाँ निर्देशिका
सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी, बिलबिनै मासिक १२५ लिटर तेल
विद्युतीय सवारी चलाउनेलाई समेत इन्धन सुविधा
बुधबार, ०१ कात्तिक २०८०, १५ : ५९
काठमाडौँ । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो ।
निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।
यसबाहेको यी कर्मचारिले तीन महिनामा मोबिल/ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ । निर्देशिकामा इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिकरुपमा दिने उल्लेख गरिएको छ । यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।
यस्तो छ नयाँ निर्देशिका :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण