केही समयका लागि चेन्नई सिफ्ट हुँदै आमिर
आइतबार, ०५ कात्तिक २०८०, १० : ४८
मुम्बई । अभिनेता आमिर खान केही समयका लागि चेन्नई सिफ्ट हुने भएका छन् । लामो समयदेखि मुम्बईमा रहँदै खान २ महिनाका लागि चेन्नई सिफ्ट हुन लागेका हुन् । आमिरको चेन्नई सिफ्टको कारण प्रोफेसन र पर्सनल दुबै रहेको बताइन्छ ।
प्रोफेसन उनी केही प्रोजेटको काम गर्नेछन् । पर्सनल उनकी आमा रहेकी छन् । उनी आमा जिनत हुसैन पनि हुन् । उनको चेन्नईकी एक मेडिकलमा उपचार भइरहेको छ ।
‘मेरो लागि परिवार पहिलो प्रथामिकता हो । त्यसैले अवको दुई महिना चेन्नई रहने प्लानिङ छ’ इन्डियन टुडेलाई आमिरले भनेका छन् । आमिर मुस्किलको समय आमाको साथ दिन चाँहन्छन् । त्यसैले आमाको उपचार हुने अस्पतालको अगाडिको होटलमा उनी बस्नेछन् ।
आमिर पछिल्लो समय फिल्मबाट ब्रेक लिएर धेरै भन्दा धेरै परिवारसँग बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण