तीन वटा जहाज किन्दै वायुसेवा निगम, बोलपत्र आह्वान
आइतबार, ०५ कात्तिक २०८०, १० : ५४
काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम भेगमा उडान भर्न तीन वटा जहाज खरिद गर्ने भएको छ । जहाज किन्नका लागि निगमले बोलपत्र आह्वान गरेको हो । आज आइतबार खुलाइएको बोलपत्रमा आवेदन दिने म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले पटक–पटक जहाज किन्ने योजना अघि बढिरहेको बताएका थिए । उनले आफ्नै कार्यकालमा जहाज किन्नेगरी प्रक्रिया अघि बढाउने योजना सुनाउँदै आएका छन् ।
यस्तै, यसअघि निगमको संरचनात्मक एंव व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले जग्गा बेचेर जहाज किन्न सिफारिस गरेको थियो । समितिले सोल्टी होटलमा रहेको कम्पनीको सेयर बेचेर जहाज किन्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण