कांग्रेस चियापान
अध्यक्ष ओलीको नेतृत्वमा एमाले नेताहरू सानेपामा
शनिबार, ११ कात्तिक २०८०, १४ : ३२
काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् । अध्यक्ष ओली देउवासँग हात मिलाएर थोरै अनौपचारिक कुरा गरेर चियापानमा लागेका छन् ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
_yYAr2eQcUH.jpg)
_IW1bfWHr1O.jpg)
_Zw4ARGJNSk.jpg)
_dnSZLertgv.jpg)
_wYLI7bnjPo.jpg)
_ckNkrSm8Np.jpg)
_awxxTWU4SK.jpg)
_6Vb0LL4cD0.jpg)
_fhspIS5yjD.jpg)
_gki2J8dD6h.jpg)
_ir7NQwM3MG.jpg)
_0qXmz52aI7.jpg)
_B8v8eLOuGV.jpg)
_KL4YdRu8kc.jpg)
_UWslhSP8NR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण