आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा देउवा निवासमा चियापान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बुढानीलकण्ठमा चियापान राखेका छन्। सभापति देउवाले निवासमै शुक्रबार बिहान  केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका...