टी-२० विश्वकप छनोट
२७ रन बनाउँदै आउट भए आसिफ
सोमबार, १३ कात्तिक २०८०, ११ : ३६
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनले टोलीका लागि २७ रनको योगदान गरे ।
उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा नेपाललाई जितका ६६ बल ६२ रन आवश्यक छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण