शिवम् सिमेन्टका अग्रवाल नयाँ दिल्लीमा सम्मानित
काठमाडौँ । शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रोमोसनद्वारा नयाँ दिल्लीमा आयोजित अवार्ड कार्यक्रममा उनी श्री माहात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार–२०२३ बाट उनी सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निरन्तर कार्यरत छन् ।
ब्राण्डम्यान इन्डियाले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ । यसकोको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण