अमेरिकाको स्यालिस्बरी विश्वविद्यालयको लेक्चर सिरिजलाई सभापति लामिछाने गरे सम्बोधन
सोमबार, १३ कात्तिक २०८०, १९ : ४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयको लेक्चर सिरिजलाई सम्बोधन गरेका छन् । विश्वविद्यालयले उनलाई वक्ताका रुपमा आमन्त्रण गरेको थियो । तर भौतिक रूपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् ।
विगतमा विश्वविद्यालयले आयोजना गरेको लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा. अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण